माघ २, २०८१ बुधबार | २०:२९:१०
सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित

पहिलो चरणबाटै बाहिरिइन् साविक विजेता भोन्ड्रोसोभा

काठमाडौं । साविक विजेता मारकेटा भोन्ड्रोसोभा विम्बल्डन टेनिसको महिला एकलतर्फ पहिलो चरणबाटै बाहिरिएकी छन् ।

सेन्टर कोर्टमा मंगलबार भएको खेलमा भोन्ड्रोसोभा स्पेनकी जेसिका बोजस मनिरोसँग ६-४, ६-२ को सोझो सेटमा पराजित भइन्। चेक रिपब्लिककी भोन्ड्रोसोभा गत वर्ष विम्बल्डन  जित्ने पहिलो गैरवरीयता प्राप्त महिला बनेकी थिइन्। 

साविक विजेता पहिलो चरणबाटै बाहिरिएको सन् १९६८ यता यो पहिलोपल्ट हो। त्यतिबेला स्टेफी ग्राफ लोरी म्याकनीलसँग पराजित भएकी थिइन्।

यसैगरी इगा स्वायटेक, एलिना रेबाकिना, ओन्स जाबेउर र ड्यानिल कोलिन्सले भने दोस्रो चरणको यात्रा तय गरेका छन् । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO