माघ १५, २०८१ मंगलबार | ०९:५०:१०
एनआरटीलाई बागमतीको चुनौती फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै सहवागको टुटेको वैवाहिक जीवन भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान एनआरटीलाई बागमतीको चुनौती फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै सहवागको टुटेको वैवाहिक जीवन भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान

ऐतिहासिक कांस्य विजेता पलेशालाई नगर परिक्रमा गराइने

पेरिसमा पारा ओलम्पिकमा सहभागी तेक्वान्दाे टाेली ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र पारा ओलम्पिकमा ऐतिहास कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गाेबर्धनलाई नगर परिक्रमा गराउने भएको छ ।

पेरिसमा भएको पारा ओलम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनीमा पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पदक विजेता पलेशासहितकाे तेक्वान्दाे टाेली बुधबार काठमाडौं आइपुग्ने छ ।

पलेशा गाेबर्धन ।

राखेपकाअनुसार बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुने र्याली गौशला नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वर पुगेर सकिनेछ । 


भिडियो
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC
Npc X Army POST MATCH CONFRENCE II Usha Nath Goal Keeper ,NPC
NPC VS TAFC POST MATCH CONFRENCE II BHOLA NATH SILWAL Head Coach , NPC
छोटो समयमा छोटो तयारी हुँदा टिम सेट गर्नै गार्हो भयो : Mahesh shrestha | | Head Coach, Friends Club
हाम्रो टोलीमा Clearity छ : Jeevan Sinkeman , COACH NRT