वैशाख ८, २०८२ सोमबार | १६:५१:४५
एपिएफबाट अञ्जनाको डेब्यू एन्फा राजनीतिको चपेटामा खेलाडी श्री कुमारीको रोमाञ्चक जित महिला फुटबल टिमको प्रशिक्षकका लागि एन्फाले खुलायो आवदेन एपिएफ र कर्णाली प्रतिस्पर्धा गर्दै कोलकाता र गुजरात भिड्दै पहिलो लेगमा बार्सिलोनाको सहज जित लिग लिडर इन्टर मिलान पराजित लिभरपुलको जितमा अर्नोल्डको निर्णायक गोल रियालको कठिन जित एपिएफबाट अञ्जनाको डेब्यू एन्फा राजनीतिको चपेटामा खेलाडी श्री कुमारीको रोमाञ्चक जित महिला फुटबल टिमको प्रशिक्षकका लागि एन्फाले खुलायो आवदेन एपिएफ र कर्णाली प्रतिस्पर्धा गर्दै कोलकाता र गुजरात भिड्दै पहिलो लेगमा बार्सिलोनाको सहज जित लिग लिडर इन्टर मिलान पराजित लिभरपुलको जितमा अर्नोल्डको निर्णायक गोल रियालको कठिन जित

सम्झना कपः स्वर्ण पदकका लागि ग्लोबल र प्यासिफिक भिड्ने

सांकेतिक तस्विर ।

काठमाडौं । ग्लोबल टेबलटेनिस एकेडेमी र प्यासिफिक सेन्टर ‘ए’ सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टको स्वर्ण पदकाका लागि भिड्ने भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा ग्लोबलले दार्जिलिङ टेबलटेनिस संघलाई ३-० तथा प्यासिफिकले आयोजक ललितपुर टेबलटेनिस क्लबलाई ३-१ ले पराजित गरे ।

पुरुष टिम इभेन्टमा नेपाल प्रहरी क्लब, प्यासिफिक, ललितपुर टेबलटेनिस क्लब र ग्लोबलले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगितामा पुरुष/महिला टिम, पुरुष/महिला सिंगल्स, पुरुष भेट्रान सिंगल्स (४० वर्षमाथि), महिला भेट्रान सिंगल्स (४० वर्षमाथि), पुरुष भेट्रान सिंगल्स (५५ वर्षमाथि), यु-१६ ब्वाइज गर्ल्स/सिंगल्स गरी कुल ९ स्पर्धा समावेश छन् ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।


भिडियो
HIGHLIGHTS - RAUTAHAT DFA VS BANKE DFA Lumbini Cup women's international invitation Football
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - NPC VS SPC II Lumbini Cup women's international invitation Football
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football