फाल्गुन ११, २०८२ सोमबार | १६:२४:१५
जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित

महिला एकलतर्फ आरती र श्रृष्टि सेमिफाइनलमा

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिसमा प्रतिस्पर्धा गर्दै आरती चौधरी ।

काठमाडौं । आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरी र प्यासिफिककी श्रृष्टि जैशवाल सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला एकलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा आरतीले ग्लोबल टेबलटेनिस एकेडेमीकी सन्चरी चक्रबर्तीलाई ११-८, ११-६, ११-७ तथा श्रृष्टिले नेपाल प्रहरीकी नविता श्रेष्ठलाई ४-११, १०-१२, १४-१२, ११-५, ११-५ को सेटमा पराजित गरे ।

सोही स्पर्धामा ग्लोबल टेबलटेनिस एकेडेमीकी सन्चुता चतर्जीले दार्जिलिङ टेबलटेनिस संघकी प्राची घोषलाई ११-७, ११-८, ९-११, १४-१२ तथा ग्लोबलकी अनन्या सन्त्रले प्यासिफिककी गुनगुन शाहलाई ११-४, ११-१३, ११-७, ११-८ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष एकलमा आयोजक क्लबका राहुल मलिकले ग्लोबलका राहुल दासलाई ११-७, ११-५, ११-९ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||