आश्विन ३, २०८१ बिहीबार | ०६:५४:५६
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

गोल्डनपिकलाई दोहोरो उपाधि

प्रतियोगिताका च्याम्पियन टोली ।

काठमाडौं। गोल्डेनपिकले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो उपाधि जितेको छ । गोल्डेनपिक सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले एचएचसिएलाई ५३-४३ ले पराजित गर्यो । जुनियर ब्वाइजमा गोल्डेनपिकले भ्याली पब्लिकलाई २७-२३ ले हरायो ।

यसैगरी सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३७-२८ ले पराजित गर्यो ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनियर गर्ल्समा भ्याली पब्लिककी एलिना गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका नेल्सन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा एचएचसिएका डेविड राई, सिनियर गर्ल्समा ग्रिनल्यान्डकी न्यादिका गुरुङ र जुनियर ब्वाइजमा सत्य साइका बालकृष्ण पटेल वेस्ट  ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बिसी, सिनियर गर्लसमा फेरिल्यान्डकी अपेक्षा ढुंगानार जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक सर्वाधिक स्कोरकर्ता बने। उनीहरुले क्रमशः ८७, ६३ र ४२ अंक जोडे ।

सिनियर ब्वाइजमा स्कोलर्स होम एकेडेमी, सिनियर गर्ल्मा तेजस्वी र जुनियर ब्वाइजमा ज्ञान संस्कार उदीयमान टिम चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवं ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङ, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, गोल्डेनपिकका प्रिन्सिपल छत्रमणि राई, ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेलगायतले  पुरस्कृत गरे ।

प्रतियोगितामा ६४ टिम सहभागी थिए ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024