चैत्र ४, २०८२ बुधबार | १६:३०:३०
सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल

ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन

प्रतियोगिताको गर्ल्सतर्फका शीर्ष तीन टोली ।

काठमाडौं । ज्ञान निकेतन ब्वाइज तथा भ्याली पब्लिक गर्ल्सतर्फ प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

रेडियन्ट रिडर्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा आइतबार ज्ञान निकेतनले पुष्पसदनलाई १७-९ ले पराजित गर्यो । ओएसिस तेश्रो भयो ।

गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई १६-९ ले  निरास बनायो । सेन्ट मेरिजले तेस्रो स्थान हासिल गर्यो।

दुवैतर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

ब्वाइजमा ज्ञान निकेतनका आशालाल श्रेष्ठ तथा गर्ल्समा भ्याली पब्लिककी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, रेडियन्टका संस्थापक प्रिन्सिपल डीके ढुंगाना र स्कुल डाइरेक्टर लक्ष्मी न्यौपाने, ललितपुर महानगरपालिका वडा २ का अध्यक्ष राजेश महर्जन, नेबिको प्रा।लि। प्रबन्ध निर्देशक अरुण पौडेललगायतले पुरस्कृत गरे ।

तीन दिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १८ गरि ५० टिमको सहभागिता थियो । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं