चैत्र ६, २०८२ शुक्रबार | ०२:०७:३०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित

सम्मानित पारा ओलम्पिक टोली ।

काठमाडौं । राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपिसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा

एनसेलले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनसहित सहभागी पाँच सदस्यीय टोलीलाई बुधबार पुरस्कृत गरेको छ ।

एनसेलले पलेशालाई १० लाख, प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख, तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठलाई जनही १ लाख रुपैयाँसहित पुरस्कृत गर्यो ।

एनपिसी नेपालले पनि पेरिस पारालिम्पिकमा सहभागी टोलीसहित पारा ओलम्पियन विक्रमबहादुर राना, मैया विशुंखे, लक्ष्मी कुँवर र निर्मला ज्ञवालीलाई सम्मान गरेको थियो । निर्मला भने कार्यक्रममा उपस्थित थिइनन् ।

यसैगरी पारा खेलकुदमा सहयोग पुर्याएवापत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य एवं पेरिस पारा ओलम्पिक तेक्वान्दो टोलीका टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ, नेपाली टोलीका सेफ दी मिसन सरोज श्रेष्ठलगायतलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एनपिसी नेपालकी अध्यक्ष राधा घले, वरिष्ठ उपाधयक्ष केदार सिवाकोटी, एनसेलका प्रतिनिधिलगायतले सम्मान गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो