चैत्र ८, २०८२ आइतबार | १५:४५:२३
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

आरआरए बास्केटबलः क्वार्टरफाइनल समीकरण पूरा

‘थ्री बाइ थ्री’ बास्केटबलको ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगितामा शनिबार ब्वाइज तथा गर्ल्स दुवैतर्फको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको ब्वाइजमा एलआरआइले ज्ञान निकेतन, सेन्ट जेभियर्सले ओएसिस, राराहिलले भ्याली पब्लिक तथा पुष्पसदनले विल्सन एकेडेमीको सामना गर्नेछन् ।

 गर्ल्सको क्वार्टरफाइनल सेन्ट मेरिज ‘ए’ र काठमाडौं शिक्षालय, रेडियन्ट पब्लिक र राराहिल, भ्याली पब्लिक र द एक्सेल्सियर स्कुल तथा सेन्ट मेरिज ‘बी’ र इनोभेटिभबीच हुनेछ ।

सानेपास्थित रेसडयन्ट रिडर्सको कोर्टमा भइरहेको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो