चैत्र ११, २०८२ बुधबार | ०२:०५:५८
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

अन्तर-स्कुल क्रिकेटः डिएभी च्याम्पियन

च्याम्पियन डिएभी ‘ए’ ।

ललितपुर । डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’  प्रथम डा. बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

भिएस निकेतन स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा डिएभीले आफ्नै ‘बी’ टोलीलाई पराजित गर्यो ।

बुधबार हात्तीबनस्थित जिएचपसए क्रिक्सलमा डिएभी ‘बी’ ले प्रस्तुत गरेको २५ रनको लक्ष्य डिएभी ‘ए’ ले कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।

डिएभी ‘ए’ का लागि सुब्रत मल्लिकले अविजित १४ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको डीएभी ‘बि’ ले पाँच ओभरमा सबै विकेट गुमाउँदै २४ रन बनाएको थियो।

डिएभी ‘ए’ का बलर केशव अग्रवालले तीन विकेट लिए।

सेमिफाइनलमा डिभएभी ‘ए’ ले एलआरआइलाई २२ रन र डिएभी ‘बी’ ले अपि स्कुललाई पराजित गरेका थिए ।

डिएभी ‘ए’ का प्रसिद्ध जैसी उत्कृष्ट खेलाडी र ब्याटर घोषित भए । यसैगरी मनकामना स्कुलका बिलक न्यौपाने उत्कृष्ट बलर चुनिए ।

तीन दिन सञ्चालन भएको प्रतियोगितामा २६ स्कुल सहभागी थिए।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो