चैत्र १७, २०८२ मंगलबार | ०५:३८:२७
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

अन्तरविद्यालय टेबलटेनिसः नितेश र कृवितको जोडीलाई स्वर्ण

सांकेतिक तस्विर

काठमाडौं । दोश्रो पिइएफ अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको ब्वाइज डबल्समा मोक्षदाका नितेश बुढाथोकी र कृवित भण्डारीको जोडीले स्वर्ण पदक जितेका छन् ।

प्रतियोगिताको फाइनलमा बिहीबार नितेश र कृवितको जोडीले नेमोनिकका विशाल लामा र विप्सन घिमिरेको जोडीलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।  रुद्रमति पाठशालाका विभान कार्की र कृष थापा मगरको जोडी तेश्रो भयो ।

चावहिलस्थित सेन्ट लरेन्स स्कुलको प्रायोजनमा प्रोग्रेसिभ एजुकेसन फोरम (पिइएफ) ले आयोजना गरेको प्रतियोतिगामा मिसन पब्लिकका गृष्मा तामाङ र सुजिता राईको जोडीले गर्ल्स डबल्समा स्वर्ण जित्यो ।

फाइलनमा उक्त जोडीले सेन्ट लरेन्सका प्रियंका ठाकुर र दीक्षा गुरुङको जोडीलाई ३-२ को सेटमा हराए । रुद्रमतिका विजेता बस्नेत र अञ्जली थापा मगरको जोडी तेश्रो स्थानमा रह्यो।

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष गोवर्धन श्रेष्ठ, टेबलटेनिस खेलाडी इभाना थापामगर र सिक्का सुवाल, सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जन, पिइएफकी अध्यक्ष सिता भट्टराईलगायतले पुरस्कृत गरे ।

प्रायोजक सेन्ट लरेन्समा भएको एक दिने प्रतियोगितामा १० विद्यालयका ४० खेलाडीले दुई स्पर्धामा प्रतिस्पर्धा गरेका थिए  ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो