आश्विन ३, २०८१ बिहीबार | ०६:५०:१४
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

अन्तरकलेज क्रिकेटः पिनाकल च्याम्पियन

च्याम्पियन पिनाकाल कलेज

काडमाडौं ।  एइसिसी प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल एकेडेमीले जितेको छ । 

हाइप यति इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन ह्वाइट हाउसलाई चार रनले पराजित गर्यो ।

चुनिखेल स्थित रोयल स्पोर्टस पार्कमा सम्पन्न खेलमा पिनाकलले प्रस्तुत गरेको ९९ रनको लक्ष्य पछ्याएको ह्वाइट हाउसले १० ओभर नै ब्याटिङ गर्दै ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
 ह्वाइट हाउसका लागि नितिश मोक्तानले सर्वाधिक ३८ र मोहम्मद रियाजले १८ रन बनाए ।

पिनाकलका लागि अभिषेक थापाले तीनर अपराजित पौडेलले दुई  विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पिनाकलले निर्धारित १० ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल तयार पारेको थियो ।

पिनाकलको लागि अभिषेक थापाले २४, सन्देश खड्काले १८, हिमाल विस्टले १६ तथा अपराजित पौडेलले १३ रन बनाए ।

ह्वाइट हाउसका लागि  जीवन कार्कीले खुई  विकेट लिए ।

विजेता पिनाकल कलेजले ५० हजार र उपविजेता हिमालयन ह्वाइट हासले ले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पिनाकल एकेडेमीका अभिषेक थापा उत्कृष्ट खेलाडी र बलर घोषित भए ।  यसैगरी शिक्षान्तर कलेजका कृष शाही ठकुरी, उत्कउष्ट ब्याट, हिमालयन ह्वाइट हासउका नितिश मोक्तान उत्कृष्ट फिल्डर चुनिए ।  

विधागत उत्कृष्टले  मुख्य प्रायोजक एइसि सी, क्यालिबर सुज र गोपाला फ्रेसोकोतर्फबाट गिफ्ट ह्याम्पर, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।  ।

प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024