वैशाख २६, २०८२ शुक्रबार | १५:२४:३०
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

रावल स्ट्यागका टेबल टेनिस प्रशिक्षक

काठमाडौं, (खेलाडी)- खेल सामाग्री उत्पादक स्ट्याग इन्टरनेसनलले नेपाली टेबल टेनिस प्रशिक्षक नरेश रावललाई कम्पनिको प्रशिक्षकमा नियुक्त गरेको छ ।

अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आइटिटिएफ) को लेभल टु प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायर रावलसँग स्ट्यागले तीन वर्षको लागि सम्झौता गरेको छ । 

आगामी सेप्टेम्बर १ देखि लागु हुने सम्झौता २०२४ को अगस्टसम्म मान्य हुनेछ । सम्झौतापत्रमा रावल र स्ट्याग इन्टरनेसनलका सह अध्यक्ष विवेक कोहलीले हस्ताक्षर गरेका थिए । 

सम्झौताअनुसार स्ट्यागले रावललाई आगामी वर्षहरुमा आफ्ना खेल पोशाकहरु उपलब्ध गराउँनेछ भने रावलले स्ट्यागको प्रवर्धनमा योगदान गर्नेछन् । 

‘यति ठूलो अन्तर्राष्ट्रिय ब्रान्डको एक आधिकारिक टेबल टेनिस  प्रशिक्षकको रूपमा नियुक्त हुनु मेरो लागि एउटा ठूलो सम्मानको विषय हो । मलाई यसका लागि चयन गर्नुभएकोमा म स्ट्याग इन्टरनेसनलका सह अध्यक्ष विवेक कोहली र अखिल नेपाल टेबल टेनिस संघलाई धन्यवाद दिन चाहन्छु,’ रावलले भने ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP