चैत्र १४, २०८२ शनिबार | ०३:०६:२३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गौरिकाले जितिन् पहिलो स्वर्ण

पोखरा । त्रिभुवन आर्मी क्लबकी खेलाडी गौरिका सिंहले महिला १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन्  ।

उनले निर्धारित दूरी १ मिनेट ०५.५० सेकेन्डमा पूरा गरिन् । सोही इभेन्टमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए)की एस्ली सापकोटा डंगोलले रजत पदक जितेकी छन् । उनले १ मिनेट ०८‍.७९  मा निर्धारित दूरी पूरा गरिन् ।

यस्तै, त्रिभुवन आर्मी क्लबकी अनुशिया तण्डुकारले १ मिनेट १३.८० सेकेन्डमा पूरा गरेकी थिइन् ।

यसअघि उनले स्वास्थ्यमा समस्या आएका कारण चार वटा इभेन्ट छाडेकी थिइन् । दिन शनिबार पनि तीन वटा स्पर्धा परित्याग गरेकी गौरिकाले आइतबार भने हिटमा प्रतिस्पर्धा गरिसकेपछि फाइनल स्पर्धा त्यागेकी थिइन् ।

हिटमा उनी आफ्नै क्लबकी डुआना लामासँग पछि परेकी थिइन । हिटमा डुआनाले २ मिनेट १६.३४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दा गौरिकालाई भने २ मिनेट १८.७१ सेकेन्ड लागेको थियो ।

तीन वर्षअघि काठमाडौंमा भएको सागको प्रतियोगितामा गौरिकाले २ मिनेट ०५.०६ सेकेन्डको टाइमिङका साथ स्वर्ण पदक जितेकी थिइन ।

जारी प्रतियोगितामा सहभागिता जनाएका ११ मध्ये गौरिकाले त्यागेको यो चौथो इभेन्ट्स हो । आइतबार नै भएको ८०० मिटर फ्रिस्टाइल छोडेकी थिइन् । शनिबार १ सय मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकको फाइनल चरणमा पुगेर पनि छाडेकी थिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो