चैत्र ८, २०८२ आइतबार | ०२:०१:३६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

गौरिकाले ८०० मिटर फ्रिस्टाइल नखेल्ने

पोखरा । त्रिभुवन आर्मी क्लबकी पौडी खेलाडी गौरिका सिंहले स्वास्थ्यमा समस्याका कारण नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला ८ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरिनन् ।

आठौं राष्ट्रिय खेलकुदमा १२ वटा स्वर्ण पदक जितेकी गौरिकाले शनिबार महिला एक सय मिटर फ्रिस्टाइल र महिला २ सय मिटर ब्याकस्ट्रोको हिट चरणमा प्रस्पिर्धा गरे पनि फाइनल चरणमा प्रतिस्पर्धा गरिनन् ।

चिकित्सकले नखेल्न सल्लाह दिएसँगै गौरिकाले आज महिला ८ सय मिटर फ्रिस्टाइलको हिट चरणमा प्रस्पिर्धा गरिनन् ।

आज गौरिकाले महिला ८ सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रिस्टाइनल, एक सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइल रिले मा प्रस्पिर्धा गर्ने तालिका छ । गौरिकाले स्वास्थ समस्याकै कारण आज हुने अन्य विधामा समे प्रतिस्पर्धा गर्ने सम्भावना न्युन रहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो