चैत्र १२, २०८२ बिहीबार | २२:०४:२४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता हुने

फाइल फोटो

काठमाडौं । आइबा   महिला विश्व बक्सिङ च्याम्पियनसिपका लागि राष्ट्रव्यापी खुला छनोट प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल बक्सिङ संघले सोमबार एक विज्ञप्ति निकाल्दै छनोट प्रतियोगिता हुने जनाएको हो  ।

प्रतियोगिता माघ २४ देखि २६ सम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदको बक्सिङ हलमा हुनेछ । छनोट प्रतियोगितामा सन् १९८३ जनवरी १ देखि २००४ डिसेम्बर ३१ सम्म जन्मेका महिला खेलाडीले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताका लागि महिला ४८ केजी, ५० केजी, ५२ केजी, ५४ केजी ,५७ केजी, ६० केजी र  ७५ केजीमा छनोट हुनेछ। छनोट प्रतियोगिता आइबाको नियम अनुसार खेलाइनेछ ।

आइबा विश्व महिला च्याम्पियनसिप भारतको नयाँदिल्लीमा  आगामी मार्च १३ देखि २७ सम्म हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो