चैत्र १५, २०८२ आइतबार | ०३:३३:१६
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

प्रकाश दाहाल स्मृति बक्सिङ जारी

काठमाडौं । प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा पुरुष ५७ र ६० केजीतर्फ क्वार्टरफाइनल समिकरण पूरा भएको छ ।

५७ केजीमा एपिएफका पुरन राई, नेपाल आर्मी ‘बी’ का बाबुराम मगर, नेपाल प्रहरीका शम्भु राजवंशी, एचटुओका बुद्ध ग्याल्मो लामा, कञ्चनपुरका रञ्जन भट्ट, भाइबका तिलवीर पुन मगर, बक्समान्डुका सुरज महर्जन र आर्मीका पुरन सुनारले मंगलबार आ–आफ्नो खेल जित्दै अन्तिम आठमा स्थान पक्का गरे ।  

यसैगरी पुरुष ६० केजीमा नक्सालका विजय थापा, बिएनकेका इन्द्रबहादुर सुनार, आर्मीका विमल रोक्का, दाङका अनिल पुन मगर र कास्कीका सौगात कुमालले क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।

पुरुष ५४ केजीमा अल्फाका रेमोन पुन मगर अन्तिम आठको यात्रा तय गर्न सफल हुँदा महिला ४८ केजीको फाइटमा बाजी मार्दै नक्सालकी सुष्मा तामाङ र आरडिएसकी रमिशा श्रेष्ठ अन्तिम आठ पुगेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो