पुस २५, २०८२ शनिबार | ११:१७:०९
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

अन्तर्राष्ट्रिय बक्सिङः नेपालको ४ कांस्य पक्का

काठमाडौं । मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालले ४ कांस्य पदक पक्का गरेको छ ।

५१ किलो तौलसमुहमा प्रबल उप्रेतिले सिंगापुरका डेनी चाओ इजेईजीलाई ५ः० को युनानिमस डिसिजनको आधारमा तथा ५४ किलो तौल समुहमा नेपालका सिंहबीर लिम्बुले इन्डोनेसियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीको आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरे ।

यसैगरी पुरुष ५७ किलो तौलसमुहमा नेपालका छिरिङ वाङ्दी शेर्पाले पनि इन्डोनेसियाका प्रतिद्धन्द्धी फकीह आन्दरा नासुसोनलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै कम्तिमा काश्य पदक पक्का गरी सकेका छन् । छिरिङले केही समयअघि दुबईमा सम्पन्न एएसबीसी जुनियर बक्सिङ प्रतियोगितामा पनि कांस्य पदक जितेका थिए ।

यसैगरी ६० किलो तौल समुहमा नेपालका सुलभ मालीले बाई पाएर काश्य पदक पक्का गरीसकेका छन । ६३.५ किलो तौलसमुहमा भने नेपालका रिजत गुरुङ ४ः१ को स्पिलिट डिसिजनमा इन्डोनेसियाका  मुक्केबाज मोहम्मद फरिजाद विन मोहम्मद तामिसीसँग पराजित भए ।

प्रतियोगितामा विभिन्न १० राष्ट्रका २० वर्ष उमेरमुनिका १ एक सय पुरुष मुक्केबाजहरुको सहभागिता छ । १३ वटा तौल समुहमा उक्त प्रतियोगिता सञ्चालन भइरहेकोमा हालसम्म नेपालले चार कांस्य पक्का गरिसकेको छ ।
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||