असार ८, २०८२ आइतबार | ०७:५३:५४
डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो

ललितपुर जिल्ला बुद्धिचाल संघको अध्यक्षमा विक्रम श्रेष्ठ

काठमााडौं । ललितपुर जिल्ला बुद्धिचाल संघको सोमबार सम्पन्न साधारणसभाले विक्रम श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति  निर्विरोध चयन गरेको छ ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

नेपाल बुद्धिचाल महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा सजिन महर्जन, सचिवमा हरिकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रञ्जन घोषाल चयन भए ।

महिला सदस्यमा मनुसिं दानी तथा सदस्यमा समीर रञ्जितकार, कृजन महर्जन, प्रसन्न महर्जन र रोजिल श्रेष्ठ चुनिएका छन् । उनीहरूलाई निर्वाचन संयोजक सुश्री निशा महर्जनले प्रमाणपत्र प्रदान गेर ।

साधारणसभामा महासंघका केन्द्रीय प्रतिनिधि राजु ताम्राकार, केन्द्रीय सदस्य सुशील चौधरी, केन्द्रीय सदस्य रमिला पोखरेललयातको उपस्थिती थियो ।

नेपाल बुद्धिचाल महासंघले आफ्ना ५५ जिल्ला संघलाई जेठ ७ गते भित्र अधिवेशन सम्पन्न गर्न परिपत्र जारि गरेको छ । 

सोही अनुरुप काठमाडौं जिल्ला बुद्धिचाल संघले पनि साेमबारै केशव श्रेष्ठको नेतृत्वमा साधारणसभा सम्पन्न गरेको छ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team