मंसिर २७, २०८२ शनिबार | ०४:२२:३४
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

पुरुषोत्तम चौलागाईंलाई उपाधि

काठमाडौं । प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले हात पारेका छन् ।

फिडे मास्टर रुपेश जैशवालसँग समान आठ अंक नै रहे पनि पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम प्रोग्रेसिभ प्वाइन्टका आधारमा च्याम्पियन बने ।

आठ जित र एक हारको नतिजा निकालेका पुरुषेत्तमले महत्त्वपूर्ण अन्तिम खेलमा धिरेन राईलाई पराजित गरे । उनले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

नेपाल च्याम्पियन रुपेशले अन्तिम खेलमा राजेन्द्र राईलाई हराउँदै ३५ हजार रुपैयाँ हात पारेका छन्।

तेस्रो स्थानमा रहेका सिएम नवीन तण्डुकार ३० हजार रुपैयाँ हात पारे । पूर्व नेपाल च्याम्पियनले नवौं चरणको खेलमा सरोज महर्जनलाई हराएका थिए ।

अन्तिम चरणको खेलमा पुरुषोत्तमसँग हार बेहोरेका धिरेनले चौथो स्थान हासिल गर्दै २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । इम्बुङले पाँचौ स्थानमा रहेर २० हजार हात पारे ।

छैटौंमा रहेका राजन पुरीले १५ हजार र सातौ स्थानमा रहेका पुर्व नेपाल च्याम्पियन राजन सुवेदीले १४ हजार रुपौयाँ पाए ।

यसैगरी आठौं देखि १०औं स्थानसम्म रहेका राजेन्द्र राईले १३ हजार, मुहान नर्सिङश्रेष्ठले १२ हजार र  निलम बस्नेतले ११ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै शीर्ष १५ भित्र अटाउन सफल सुजन काफ्लेले १० हजार, चुडामणी कुलुङ राईले ८ हजार , किरण लिम्बुले ७ हजार तथा अविरल राई र सुरज रोयले समान ६ हजार रुपैयाँ  हात पारेका छन् ।

नवप्रवेशीमा जीवन राई, सिनियरमा वसन्त लामा, महिलामा कृतिसारा अधिकारी, झापा जिल्लामा राज लिम्बु, रेटिङमा १६ सयमा डा.सन्तोष प्रसाद साह, १८ सयमा विनय थापा, यु१४ मा  कृष्णप्रसाद भारती यु१८ मा सम्यक श्रेष्ठ उत्कृष्ट बनेका छन् ।

स्थानीयतर्फ विष्णुप्रसाद पाठक, राज श्रेष्ठ, क्षितिज लिम्बु, महिलामा विनिता राई , स्कुलतर्फ आदर्श रिजाल, निश्चल पाठक, सुलभ ओझा , प्रदेशतर्फ विश्वविजय घिमिरे, अनुशासित हरिकुमार गुरुङ, फरक क्षमतामा लक्ष्मीप्रसाद कन्दङ्वा उत्कृष्ठ ठहरिए । 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II