चैत्र २०, २०८१ बुधबार | १५:०७:५७
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

करातेमा लालीगुराँसलाई सर्वाधिक स्वर्ण

करातेका पदक विजेतालाई पुरस्कृत गर्दै मेयर कृष्णहरि महर्जन ।

काठमाडौं । तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत करातेमा लालीगुराँस च्याम्पियन बनेको छ । लालीगुराँसले ६ स्वर्ण, एक रजत र दुई कांस्य पदक जित्यो ।

मानसिंह चार स्वर्ण, तीन रजत एक कांस्य पदकका उपविजेता बन्यो । तेश्रो स्थानको सिद्धार्थ मोडेल एकेडेमीले समान एक स्वर्ण र रजत पदक जित्यो । १२ स्पर्धा समावेश करातेमा प्रारम्भ वर्ल्ड स्कुलले समान एक स्वर्ण र कांस्य  पदक हासिल गर्यो ।

करातेमा १५ विद्यालयले सहभागिता जनाएका थिए । विजेतालाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनलगायतले पुरस्कृत गरे ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।