जेष्ठ ६, २०८२ सोमबार | १५:३०:३६
बाबुकै पदछाप पछ्याउँदै मिष्टी श्रेष्ठ अल्कारेजलाई इटालियन ओपनको उपाधि नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटमा घरेलु मैदानमै इन्टर मियामीकाे हार युएईले दियो नेपाललाई ११५ रनको लक्ष्य इटालियन सिरी ‘ए’ च्याम्पियनको टुंगो अन्तिम खेलले लगाउने च्याम्पियन बार्सिलोना घरेलु मैदानमै पराजित युएईविरुद्ध फिल्डिङ गर्दै नेपाल गुजरातको जितले तीन टोली प्लेअफमा साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो बाबुकै पदछाप पछ्याउँदै मिष्टी श्रेष्ठ अल्कारेजलाई इटालियन ओपनको उपाधि नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटमा घरेलु मैदानमै इन्टर मियामीकाे हार युएईले दियो नेपाललाई ११५ रनको लक्ष्य इटालियन सिरी ‘ए’ च्याम्पियनको टुंगो अन्तिम खेलले लगाउने च्याम्पियन बार्सिलोना घरेलु मैदानमै पराजित युएईविरुद्ध फिल्डिङ गर्दै नेपाल गुजरातको जितले तीन टोली प्लेअफमा साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

इटालियन सिरी ‘ए’ च्याम्पियनको टुंगो अन्तिम खेलले लगाउने

इन्टर मिलान ( नीलाे जर्सी) र लाजियाे प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । इटालियन सिरी ‘ए’ विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ । आइतबारको खेलमा उपाधि होडमा रहेका नापोली र इन्टर मिलान बराबरीमा रोकिए ।

यो नतिजासँगै लिगमा एक खेल बाँकी रहँदा नापोलीको ७९ र इन्टरको ७८ अंक छ ।

लिग लिडर नापोली पार्मासँग गोलरहित बराबरीमा रोकियो । यता लाजियोले घरेलु टोली इन्टरलाई २-२ को बराबरीमा रोक्यो ।

सान सिएरोनमा इन्टरका लागि यान औरेल बिसेक र डेन्जल डम्फ्रिजले गोल गरे । लाजियोका लागि दुवै गोल पोड्रोले गरे ।

पहिलो हाफको इन्जुरी समयमा बिसेकको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ७२औं मिनेटमा पेड्रोले लाजियोका लागि बराबरी गोल गरे ।

डम्प्रिजले ७९औं मिनेटमा गोल गर्दा इन्टर २-१ ले अगाडि बढ्यो । ९०औं मिनेटमा पेड्रोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरबाट अंक खोसे ।

अन्तिम खेलमा नापोलीले काग्लियारी र इन्टरले कोमोको सामना गर्नेछन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP