फाल्गुन २५, २०८२ सोमबार | ११:४३:०४
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि

काठमाडौं । सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो गल्फर रामे मगरको टोलीले जितेको छ।

रोयल नेपाल गल्फ क्लबमा शनिबार सम्पन्न खेलमा रामेको टाेलीले १२४ अंक जोड्यो । एमेच्योर गल्फर सत्यजंग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे ।

प्रो भुवन नगरकोटीको टोलीले ११७ अंकसहित दोस्रो स्थानमा रह्यो । टोलीका लागि  एमेच्योर खेलाडी रविन्द्रपुरूष ढकाल, मुक्तिसेन गुरुङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए ।

यस्तै प्रो रमेश अधिकारीको टोलीले ११४ अंक जोडेर तेस्रो स्थान हासिल गर्यो । एमेच्योर खेलाडी स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बुलामाले ३८ र स्वदेश गुरुङले ३७ स्कोर गरे।

महिलातर्फ अञ्जली योञ्जनले ३९ अंकसहित तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा हराउँदै उपाधि जितिन् ।

यसैगरी झलेन्द्र भट्टराईले लङ्गेस्ट ड्राइभ र फुन्सुक नोर्बुलामाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । प्रो-एममा ९० एमेच्योर गल्फरको सहभागिता थियो।

विजेतालाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे।

शुक्रबार सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि प्रो शुक्रबहादुर राईले कोर्स रेकर्ड सहित जितेका थिए ।  


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||