चैत्र १८, २०८२ बुधबार | ०९:३२:२६
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

महिला खुला गल्फ प्रतियोगिता शनिबार हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं ।  महिला गल्फ प्रतियोगिताको दोस्रो संस्करण शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।

स्टेबलफोर्ड फर्म्याटमा हुने प्रतियोगितामा ६२ महिला गल्फरले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो प्रतियोगितामा महिला ओपन, सिनियर, सुपर सिनियर र यु-१९ गरि चार विधा समावेश छ ।

प्रतियोगिताको महिला ओपनतर्फको विजेताले इलेक्ट्रिक स्कुटर तथा अर्शिया बुटिककोतर्फबाट गिफ्ट भौचर प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा उपविजेतालाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ।

क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डीज, स्ट्रेटेस्ट ड्राइभ, बेस्ट फ्रन्ट नाइन, बेस्ट ब्याक नाइन, वेस्ट स्पोर्टस म्यानसिप र लक्की विनरलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

पहिलो दिनको प्रतिस्पर्धापछि उत्कृष्ट १० खेलाडीले १८ होलको दोस्रो तथा अन्तिम चरण खेल्नेछन्। प्रतियोगितालाई नेपाल गल्फ संघको प्राविधिक सहयोग रहनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो