कार्तिक २४, २०८२ सोमबार | ०९:३६:३७
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

भेट्रान फुटबलः चाबहिलको दुवै टोली क्वार्टरफाइनलमा

काठमाडौं । चाबहिल स्पोर्टस क्लबको ‘ए’ र ‘बी’ दुवै टोली पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताकाे क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार चाबहिल ‘ए’ ले कपन भेट्रानलाई पेनाल्टी सुटआउटमा  २-१ ले पराजित गर्यो । पेनाल्टीमा चाबहिल ‘ए’ का ‘ लागि राजेश शाही र दीपक लामा तथा कपनका ओमले गोल गरे ।

आइतबारै भएको अर्को खेलमा चाबहिल ‘ए’ ले सिन्धु स्पोर्टसलाई १-० हराएको थियो । उक्त खेलमा सगुन श्रेष्ठले निर्णायक गोल गरे ।

चाबहिल ‘बी’ ले साबिक विजेता बौद्ध भेट्रानलाई २-१ निरास बनायो । विजेताका लागि टीकाराम कार्की र विक्रम कार्कीले गोल गरे । बौद्धका उमेश लामाले एक गोल फर्काए ।

यसैगरी काठमाडौं महानगरपालिका वडा-७ को आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम फाइटर ‘बी’ पनि क्वार्टरफाइनल पुग्यो ।

चाबहिलमा भइरहेको प्रतियोगितामा फ्रिडम ‘बी’ ले एजे भेट्रानलाई २-१ हरायो ।  फ्रिडम फाइटरका लागि कन्या गुरुङ र राजु तामाङले गोल गरे । राजन उप्रेतीले गरेको गोल एजेका लागि सान्त्वाना बन्यो  ।

यससँगै प्रतियोगिताकाे क्वार्टरफाइनल समीकरण पूरा भएको छ । सोमबार हुने क्वार्टरफाइनलमा चाबहिल ‘ए’ ले बुटवल, चाबहिल ‘बी’ ले कैलाली, बानेश्वर फ्रेन्डसिपले चितवन भेट्रान तथा फ्रिडम फाइटर ‘बी’ ले हेटौंडाको सामना गर्नेछन् । 


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन