आश्विन २५, २०८२ आइतबार | २१:५९:४५
भेट्रान फुटबलः चाबहिलको दुवै टोली क्वार्टरफाइनलमा युएईसँग नेपालको रोमाञ्चक जित नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य अर्धशतक बनाउँदै पेभिलियन फर्किए आसिफ, नेपालको एक सय रन पूरा नेपालले गुमायो पहिलो विकेट, भुर्तेल पेभिलियन फर्किए कराते खेलाडी एरिका गुरुङ सम्मानित युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल हाफ म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान एन्फा गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक स्थगित भेट्रान फुटबलः चाबहिलको दुवै टोली क्वार्टरफाइनलमा युएईसँग नेपालको रोमाञ्चक जित नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य अर्धशतक बनाउँदै पेभिलियन फर्किए आसिफ, नेपालको एक सय रन पूरा नेपालले गुमायो पहिलो विकेट, भुर्तेल पेभिलियन फर्किए कराते खेलाडी एरिका गुरुङ सम्मानित युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल हाफ म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान एन्फा गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक स्थगित

अर्धशतक बनाउँदै पेभिलियन फर्किए आसिफ, नेपालको एक सय रन पूरा

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध अर्धशतक बनाउँदै ओपनर आसिफ शेख पेभिलियन फर्किएका छन् ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि आसिफले ४७ बलमा चार चौका र एक छक्कासहित ५१ रनको योगदान गरे ।

आसिफ पेभिलियन फर्किएसँगै अलराउन्डर दीपेन्द्रसिंह ऐरि क्रिजमा आएका छन् । १६ ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा १०३ रन बनाएको छ ।
 


भिडियो
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना
शीर्ष डिभिजन क्लबको आरोपः एन्फा लिग गराउनै चाँहदैन II TOP TIER LEAGUE II ANFA II CLUBS
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER
अर्को SARU LIMBU र SABITA RANA जन्मिन सक्छ II PRAKASH BAIDHYA II COACH II NEPAL NATIONAL YOUTH TEAM
NATIONAL U-17 TEAM CAPTAIN BHUMIKA BUDHATHOKI II ‘लक्ष्य एएफसी च्याम्पियनसिपमा छनोट हुने हो’
NEPAL U-17 WOMEN'S TEAM HEAD COACH CHET NARAYAN SHRESTHA भन्छन्ः ‘थाइल्यान्डलाई जित्ने सम्भावना छ’