आश्विन ७, २०८२ बुधबार | १६:४८:५७
हिमाल अर्याल र प्रभा आङ्देम्बेले विश्व पारा एथलेटिक्समा प्रतिस्पर्धा गर्ने एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा १६ नेपाली खेलाडी मलेसियन सुपर वुमन शृंखलाः सीता सम्मिलित सेन्ट्रल सुपर गर्ल्सको विजयी सुरुआत अब बिश्राम लिने निर्णयमा पुगेको छुः भलिबल प्रशिक्षक भट्ट समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने आइसिसीको निलम्बनमा पर्यो अमेरिकी क्रिकेट बोर्ड इएफएल कपः चेल्सीको पुनरागमन जित रियालको विजयी यात्रा जारी श्रीलंकविरुद्ध पाकिस्तान विजयी झापा महिला गोल्डकप विजेतालाई १० लाख हिमाल अर्याल र प्रभा आङ्देम्बेले विश्व पारा एथलेटिक्समा प्रतिस्पर्धा गर्ने एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा १६ नेपाली खेलाडी मलेसियन सुपर वुमन शृंखलाः सीता सम्मिलित सेन्ट्रल सुपर गर्ल्सको विजयी सुरुआत अब बिश्राम लिने निर्णयमा पुगेको छुः भलिबल प्रशिक्षक भट्ट समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने आइसिसीको निलम्बनमा पर्यो अमेरिकी क्रिकेट बोर्ड इएफएल कपः चेल्सीको पुनरागमन जित रियालको विजयी यात्रा जारी श्रीलंकविरुद्ध पाकिस्तान विजयी झापा महिला गोल्डकप विजेतालाई १० लाख

समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने

सांकेतिक तस्विर।

काठमाडौ । सहिद स्मारक बी’ डिभिजन लिगको समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा सुजन स्मृति सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिताको १६औं संस्करण कार्तिक असोज २७ देखि कात्तिक २ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा सहभागिताका लागि ८ हजार रुपैयाँ तिरेर असोज २५ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नयाँ बजार टाउन प्लानिङस्थित क्लबको मैदानमा हुने प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च गोलकार्ता र अनुशासित टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

समाज कल्याणले आफ्ना पूर्व खेलाडी सुमन गिरीको सम्झनामा २०६३ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । कोभिड महामारीका कारण दुई वर्ष भने प्रतियोगिता हुन सकेन ।


भिडियो
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।