आश्विन ७, २०८२ बुधबार | १४:५४:१९
एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा १६ नेपाली खेलाडी मलेसियन सुपर वुमन शृंखलाः सीता सम्मिलित सेन्ट्रल सुपर गर्ल्सको विजयी सुरुआत अब बिश्राम लिने निर्णयमा पुगेको छुः भलिबल प्रशिक्षक भट्ट समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने आइसिसीको निलम्बनमा पर्यो अमेरिकी क्रिकेट बोर्ड इएफएल कपः चेल्सीको पुनरागमन जित रियालको विजयी यात्रा जारी श्रीलंकविरुद्ध पाकिस्तान विजयी झापा महिला गोल्डकप विजेतालाई १० लाख इङ्लिस फरवार्ड नोनी मडुएके कम्तिमा पनि आठ साता मैदान बाहिर रहने एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा १६ नेपाली खेलाडी मलेसियन सुपर वुमन शृंखलाः सीता सम्मिलित सेन्ट्रल सुपर गर्ल्सको विजयी सुरुआत अब बिश्राम लिने निर्णयमा पुगेको छुः भलिबल प्रशिक्षक भट्ट समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने आइसिसीको निलम्बनमा पर्यो अमेरिकी क्रिकेट बोर्ड इएफएल कपः चेल्सीको पुनरागमन जित रियालको विजयी यात्रा जारी श्रीलंकविरुद्ध पाकिस्तान विजयी झापा महिला गोल्डकप विजेतालाई १० लाख इङ्लिस फरवार्ड नोनी मडुएके कम्तिमा पनि आठ साता मैदान बाहिर रहने

इएफएल कपः चेल्सीको पुनरागमन जित

काठमाडौं । प्रिमियर लिगको क्लब चेल्सीले इएफएल कपको तेस्रो चरणमा मंगलबार घरेलु टोली लिंकन सिटी एफसीविरुद्ध २-१ को पुनरागमन जित दर्ता गरेको छ ।

सिन्सिल बैंक (एलएनइआर) रंगशालामा पाहुना टोली चेल्सीलाई जित दिलाउन टायरिक जर्ज र फाकुन्डो बुओनानोटेले गोल गरे । तेस्रो डिभिजनको लिंकनका लागि रोब स्ट्रिटले गोल गरे ।

खेलको ४२औं मिनेटमा स्ट्रिटको गोलमार्फत लिंकनले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।

जर्जलेले ४८औं मिनेटमा चेल्सीलाई बराबरीमा ल्याए । त्यसको बुओनानोटेल दुई मिनेटपछि नै जर्जले गोल गर्दा चेल्सी २-१ ले अगाडि बढ्यो । उनले जर्जको पासलाई सदुपयोग गरे ।

त्यसपछि थप गोल निस्कन सकेन । मंगलबारै सम्पन्न अन्य खेलमा लिभरपुलले  सायथ ह्याम्पटनलाई २-१, फुलहमले क्यामब्रिज युनाइटेडलाई, १-०,  उल्भरह्याम्पटनले एभरटनलाई २-० तथा ब्राइटनले बार्न्सली एफसीलाई ६-० ले पराजित गरे । 


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa