जेष्ठ १६, २०८२ बिहीबार | १७:३७:१६
१०औं राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट युवा तथा खेलकुद मन्त्रालयको बजेट बढ्यो पुलिसले गर्यो उपाधि रक्षा एएफसी यु-२३ एसियन कप छनोटः नेपाल समूह ‘के’ मा पुलिस तेस्रो स्थानमा पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्दै पञ्जाव र बेङ्लुरु यु-२० टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी एभरेस्टलाई तेस्रो स्थान निक पोथस नेपाली पुरुष राष्ट्रिय टोलीका सल्लाहकार प्रशिक्षक पहिलो ट्वान्टी-२० मा पाकिस्तान विजयी १०औं राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट युवा तथा खेलकुद मन्त्रालयको बजेट बढ्यो पुलिसले गर्यो उपाधि रक्षा एएफसी यु-२३ एसियन कप छनोटः नेपाल समूह ‘के’ मा पुलिस तेस्रो स्थानमा पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्दै पञ्जाव र बेङ्लुरु यु-२० टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी एभरेस्टलाई तेस्रो स्थान निक पोथस नेपाली पुरुष राष्ट्रिय टोलीका सल्लाहकार प्रशिक्षक पहिलो ट्वान्टी-२० मा पाकिस्तान विजयी

लामिन यामलले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण

काठमाडौं । युवा स्टार लामिन यामलले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौतान नवीकरण गरेका छन् ।

उनले आफ्नो सम्झौता पाँच वर्ष लम्बाएका हुन् । नयाँ सम्झौता अनुसार उनी सन् २०३१ सम्म क्याम्प नोउमै रहनेछन् ।

स्पेनिस  विंगर यामलको पछिल्लाे समझौता २०२५/२६ सिजनको अन्त्यसम्मका लागि थियो । यामलले सन् २०२३ मा बार्सिलोनाको सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।

बार्सिलोनाले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जित्दा उत्कृष्ट प्रदर्शन गरेका यामलले यो सिजन ५५ खेलमा १८ गोल गर्नुका साथै २५ गोलका लागि अवसर सिर्जना गरेका थिए ।

यामलले बार्सिलोनाका लागि ११५ खेलमा २५ गोल गरेका छन् । उनी ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी हुन् ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL