वैशाख १८, २०८२ बिहीबार | १६:३०:१२
भारतीय टोलीलाई हराउँदै पुलिस फाइनलमा आरसिटीले छाड्यो रेलिगेसन क्षेत्र नेपाली डजबल टाेलीलाई कांस्य पञ्जावका कप्तान श्रेयस अय्यरलाई १२ लाख जरिवाना इन्टर मियामीको यात्रा सेमिफाइनलमै सीमित बाहिरियो अल नासर, कावासाकी उपाधि नजिक बराबरीमा रोकिए बार्सिलोना र इन्टर मिलान चेन्नई प्लेअफबाट बाहिरिँदा पञ्जावको सम्भावना बढ्यो साम करनको उत्कृष्ट प्रदर्शन, पञ्जावलाई १९१ रनको लक्ष्य आर्मीको दोहोरो जित भारतीय टोलीलाई हराउँदै पुलिस फाइनलमा आरसिटीले छाड्यो रेलिगेसन क्षेत्र नेपाली डजबल टाेलीलाई कांस्य पञ्जावका कप्तान श्रेयस अय्यरलाई १२ लाख जरिवाना इन्टर मियामीको यात्रा सेमिफाइनलमै सीमित बाहिरियो अल नासर, कावासाकी उपाधि नजिक बराबरीमा रोकिए बार्सिलोना र इन्टर मिलान चेन्नई प्लेअफबाट बाहिरिँदा पञ्जावको सम्भावना बढ्यो साम करनको उत्कृष्ट प्रदर्शन, पञ्जावलाई १९१ रनको लक्ष्य आर्मीको दोहोरो जित

बराबरीमा रोकिए बार्सिलोना र इन्टर मिलान

काठमाडौं। युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना र इन्टर मिलान ३-३ को बराबरीमा रोकिएका छन्।

बुधबार ओलम्पिक लुइस कम्पनिज रंगशालामा घरेलु टोली बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेजले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुपप्राप्त भएको थियो । इन्टरका लागि डेन्जल डमफ्रिजले दुई र मार्कस थुर्रमले एक गोल गरे ।

खेलको पहिलो मिनेटमै थुर्रमको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । २१औं मिनेटमा डमफ्रीजले टोलीको अग्रता दोब्बर बनाए ।

यामलले २४ र टेरेसले ३८औं मिनेटमा गोल गर्दा बार्सिलोना २-२ को बराबरीमा आयो । ६३औं मिनेटमा डमफ्रीजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टर ३-२ ले अगाडि बढ्यो ।

इन्टरका गोलकिपर यान सोमरबाट ६५औं मिनेटमा गोल हुन पुग्दा बार्सिलोना ३-३ को बराबरीमा आयो ।

अब दोस्रो लेग इन्टरको घरेलु मैदान सान सिएरोमा हुनेछ ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC