चैत्र १०, २०८२ मंगलबार | २२:४७:४२
रोहित पनि बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य रोहित पनि बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

साम करनको उत्कृष्ट प्रदर्शन, पञ्जावलाई १९१ रनको लक्ष्य

काठमाडौं । साम करनको उत्कृष्ट प्रदर्शनप्रेरित चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आएपिएल) मा पञ्जाव किंग्ससामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एमए चिदम्बर रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली चेन्नईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रनको योगफल तयार पार्यो ।

चेन्नईका लागि करनले ४७ बलमा ९ चौका र चार छक्काको मद्दतले सर्वाधिक ८८ रनको योगदान गरे । यसैगरी डिवाल्ड ब्रेभिसले ३२। रविन्द्र जडेजाले १७, शइक राशिद र कप्तान महेन्द्रसिंह धोनीले समान ११ रन बनाए ।

चौथो विकेटका लागि करन र ब्रेभिसले ७८ रनको साझेदारी गरेका थिए । पञ्जावका लागि युज्वेन्दर चहलले सर्वाधिक चार विकेट लिए । ह्याट्रिक गरेका चहलले १८ औं ओभरको चौथो, पाँचौ र छैटौं बलमा क्रमशः दीपक हुडा, अन्सुल कम्बोज र नुर अहमदलाई आउट गराएका थिए ।

यसैगरी अर्शदीप सिंह र मार्को यानसनले समान दुई तथा अज्मतुल्लाह ओमरजाई र हरप्रीत ब्रारले समान एक विकेट हात पारे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो