चैत्र १८, २०८२ बुधबार | ११:५४:२८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

मेसीको लय अर्जेन्टिनाका बलियो पक्षः मार्टिनेज

दोहा । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले टोलीमा कप्तान लियोनल मेसीको उपस्थिती नै फ्रान्सविरुद्ध आफ्नो टोलीको सबैभन्दा बलियो पक्ष रहेको बताएका छन ।

फ्रान्सविरुद्ध आइतबार मैदान उत्रिएसँगै मेसी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । उनका लागि विश्वकपमा यो २६ औं खेल हुनेछ । मेसीका लागि यो नै अन्तिम विश्वकप खेल हुनेछ । मेसीले कतार विश्वकप २०२२ मा पाँच गोल गरेका छन भने तीन गोलका लागि असिस्ट गरेका छन ।

मेसीकै कप्तानीमा अर्जेन्टिनाले गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको थियो । मार्टिनेज मेसीको बिदाई सुखद हुनेमा पनि विश्वस्त छन ।

‘मेसी र अर्जेन्टिना दुवै खुशी छन’,मार्टिनेजले भने,'उनी मैदानमा उच्च लयमा रहेका छन र मैदानबाहिर युवा खेलाडीलाई प्रेरणा दिइरहेका छन । कतार विश्वकपमा मेसी उत्कृष्ट लयमा छन । विश्वकपसहित सर्वकालिन खेलाडी बन्ने मेसीको लक्ष्य सफल हुनेमा हामी विश्वस्त छौ । '

अर्जेन्टिना १९८६ पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा रहेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो