चैत्र १८, २०८२ बुधबार | ११:४७:२३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

टोलीप्रति गर्व छः रिगरेगी

दोहा । मोरोक्कोका प्रशिक्षक वालिद रिगरेगीले कतार विश्वकप २०२२ मा आफ्नो यात्रा सेमिफाइनलमा सीमित भए पनि आफ्नो टोलीप्रति गर्व भएको बताएका छन् ।

रिगरेगीले फ्रान्स रणनितिक रुपमा आफूहरुभन्दा अघि रहँदा त्यसको फाइदा उठाउँदै फाइनल प्रवेश गर्न सफल भएको   बताए । 

विश्वकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरोक्कोले फ्रान्सलाई २-० को नतिजा सुम्पियो । 

‘हामीले सेमिफाइनलको यात्रा तय गर्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान बनायौ । हामीले मोरोक्कोलाई मात्र नभई अफ्रिका र अरबलाई नै खुशी बनायौ । हामीले विभिन्न  राजनितिक आस्था भएका राष्ट्रलाई पनि एकै ठाँउमा ल्याउन सफल भयौ’,रिगरेगीले भने, ‘बेल्जियम, स्पेन र पोर्चुगलजस्ता बलियो राष्ट्रलाई हराउनु ठूलो उपलब्धी हो । हामी यो हारलाई भुल्दै थप बलियो भएर आउनुपर्छ । मोरोक्कोको फुटबल भविष्य पनि उज्यालो छ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो