कार्तिक २२, २०८२ शनिबार | २०:०२:३९
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

ओलम्पिक डे तीन दिन मनाइने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी र यससँग आवद्ध विभिन्न  खेल संघको आयोजनामा ओलम्पिक डे २०२५ तीन दिनसम्म मनाइने भएको छ ।

कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे आयोजक समितिका प्रमुख अशोकरत्न वज्राचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गर्यो ।

बैठकको निर्णय अनुसार ओलम्पिक डे जुन २१ देखि २३ सम्म मनाइने छ । बैठकमा विभिन्न खेल संघले आफूले आयोजना गर्ने कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

बैठकमा कमिटीको तयारी बैठकमा एनओसीकाअध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठका साथै प्याब्सन र एन–पाब्सनका प्रतिनिधिको पनि उपस्थिति थियो । यी दुई संस्थाले पनि ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम गर्नेछन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको घोषणा अनुसार जुन २३ लाई विश्वभरी ओलम्पिक डेका रूपमा मनाइने गरिएको छ । नेपालमा सन् २०११ देखि ओलम्पिक डे मनाउन थालिएको हो  ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।