कार्तिक २२, २०८२ शनिबार | २०:०१:०४
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने

प्रतियोगिताको बारेमा जानकरी दिन आयोजित पात्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा जेठ २१ देखी २८ गते सम्म १४औं कर्मचारी खेलकुद प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस खेल समावेश छ । फुटसलमा चार महिला १५ पुरुष टोलीको सहभागिता रहनेछ ।

यस्तै ब्याटमिन्टनमा महिला तथा पुरुष सिंगल/डबल्स, भेट्रान्स सिंगल/डबल्स (४५ वर्षमाथि) एक्जुकेटिभ डबल्स (तह ९ वा प्रथम श्रेणि र सो भन्दा माथिल्लो तहका कर्मचारी) मा प्रतिस्पिर्धा हुनेछ ।

टेबलटेनिसमा महिला तथा पुरुष सिंगल/डबल्स, मिक्स डवल्स र एक्जुकेटिभ सिंगल (तह ९ वा प्रथम श्रेणि र सो भन्दा माथिल्लो तहका कर्मचारी) को स्पर्धा समावेश गरीएको छ ।

प्रतियोगितामा नेपाल सरकारका पुर्ण र आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, दुरसञ्चार सेवा प्रदायक कम्पनी र वायुसेवा कम्पनीहरूले सहभागिता जनाउने छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल नागरिक उड्डयन प्राधिकरण ,कृषि विकास बैंक लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल विधुत प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, नागरिक लगानी कोष, काठमान्डौं उपत्यका खानेपानी लिमिटेड, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल वन निगम, राष्ट्रिय जिवन विमा कम्पनी लिमिटेड, सार्वजनिक सेवा प्रशारण केन्द्र, कृषि सामाग्री कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान र औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सहभागिता रहनेछ ।

ब्याडमिन्टन हात्तिगौडास्थित र्याकेट एन्ड रोल ब्याडमिन्टन हल, टेबल टेनिस लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्र र फुटसल टोखास्थित ग्राण्डी स्पोर्टस सेन्टरमा हुनेछ ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।