भाद्र १, २०८२ सोमबार | १०:४४:५०
पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता ग्लोबल हुप फेस्टः जेभियर र प्रिमियर लगातार तेस्रो खेलमा विजयी महिला लिग छनोटः झापाको एकतर्फी जित स्टुडेन्ट एफसीको जितमा सविना तामाङको ह्याट्रिक पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता ग्लोबल हुप फेस्टः जेभियर र प्रिमियर लगातार तेस्रो खेलमा विजयी महिला लिग छनोटः झापाको एकतर्फी जित स्टुडेन्ट एफसीको जितमा सविना तामाङको ह्याट्रिक

आगामी मंसिरमा युथ गेम्स हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेल ।

काठमाडौं । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मंसिर १३ देखि २० गतेसम्म  हुने भएको छ ।

काठमाडौंमा हुने प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र इ-स्पोर्टस गरि ६ खेलकम प्रतिस्पर्धा हुनेछ।

कार्यक्रमको उद्देश्य नव प्रतिभाको पहिचान र खेलकुदको विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ ।

‘नेपाल युथ गेम्सले देशभरका खेलकुद प्रतिभालाई एकजुट गर्दै दीर्घकालीन विकासको आधारशिला बनाउने उद्देश्य राखेको छ । हामीले १० वर्षे योजना बनाएका छौं । यो पहिलो वर्ष भएकाले प्रदेश स्तरबाट मात्रै खेलाडी छनोट गरेका छौं । आगामी वर्षदेखि ७७ वटै जिल्लाबाट खेलाडी छनोट गरेर ल्याउने योजना छ,’ आयोजक संस्थानका अध्यक्ष सुसन दुलालले भने ।

अध्यक्ष दुलालले विभिन्न विधालयसँगको सहकार्यमा खेलाडी छनोट गरिने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहनेछ । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video