काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको छ।
उनलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको सुदूरपश्चिमले जनाएको छ । दीपेन्द्रकाे कप्तानीमा रहेकाे सुदूरपश्चिम पहिलो सिजनको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिमले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
