मंसिर ३०, २०८२ मंगलबार | १२:२१:३०
हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित

कोशीले पुलिसलाई हरायो

विराटनगर । घरेलु टोली कोशी प्रदेशले मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

विराटनगरको वैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको समूह ‘बी’ अन्तर्गतको पहिलो लिग खेलमा कोशीले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गर्यो ।

जितपछि कोशीले दुई अंक जोडेको छ । पुलिसले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

कोशीले प्रस्तुत गरेको ९४ रनको पछ्याएको पुलिस २४.५ ओभरमा ५६ रनमै समेटियो ।  पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

कोशीका लागि प्रेम कामतले ९ ओभरमा १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी प्रकाश कार्कीले तीन र भुपाल लुईँटेलले एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले २९.३ बलमा सबै विकेट गुमाृँदै ९३ रनको योगफल तयार पारेको थियो । कोशीका रुपक बरालले २१ तथा मिनस थापा र सुमन गहतराले समान १५ रन बनाए ।

पुलिसका सुनिल दौल्यानले आठ ओभरमा २५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी  विपिन कार्की र चित्र विष्टको नाममा समान दुई विकेट रह्यो ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team