चैत्र १८, २०८१ सोमबार | १७:२३:२७
बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा राजस्थानको पहिलो जित, चेन्नई लगातार दोस्रो खेलमा पराजित युवाको जोशमा सफलता खोज्दै पोखरा चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती बार्सिलोनालाई स्पष्ट तीन अंकको अग्रता बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा राजस्थानको पहिलो जित, चेन्नई लगातार दोस्रो खेलमा पराजित युवाको जोशमा सफलता खोज्दै पोखरा चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती बार्सिलोनालाई स्पष्ट तीन अंकको अग्रता

स्टुआर्ट ल नेपालको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ ( क्यान) ले अस्ट्रेलियाका स्टुआर्ट लाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्यानले शुक्रबार ललाई मुख्य प्रशिक्षकको बनाएको जानकारी दिएको छ । उनले मोन्टी देसाइको स्थान लिनेछन् ।

ल र क्यानबीच दुई वर्षको सम्झौता भएको छ । 

क्यानले भारतीय प्रशिक्षक देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो । देसाइको दुई वर्षे सम्झौता माघमा सकिएको थियो  ।

क्यानले गत फागुन ३ गते  मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो ।  क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । त्यसबाट ललाई नियुक्त गरिएको हो ।

लले यसघि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलालदेश यु–१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसकेका छन् ।

अस्ट्रेलिया सन् १९९६ को विश्वकपमा उपविजेता हुँदा ल टोलीको सदस्य थिए । लले अस्ट्रेलियाका लागि ५४ एकदविसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेल खेलेका थिए ।


भिडियो
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC
यसपटक पनि फाइनल पुग्ने चाहना छ II Devendra Tamang , Dhangadhi FC
Striking zone हाम्रो बलियो पक्ष्य हो II BHOLA SILWAL : ASSISTANT COACH, DHANGADI FC
विगतका संस्करणमा चुक्यौं, यसपाली जित्छौं II Jaya Gurung , FC Chitwan