चैत्र २०, २०८१ बुधबार | ०६:२६:२०
मुर्छित फुटबलमा अड्किएको धङधङी लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने धनगढीको विजयी सुरुआत टस जितेर फिल्डिङ गर्दै पन्जाब गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा मुर्छित फुटबलमा अड्किएको धङधङी लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने धनगढीको विजयी सुरुआत टस जितेर फिल्डिङ गर्दै पन्जाब गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा

महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी

फाइल तस्विर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानका अनुसार बन्द प्रशिक्षण मंगलबारबाट सुरु गरिनेछ । एसिया छनोट आगामी मेमा थाइल्यान्डमा हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, सीता रानामगर, सम्झना खड्का, अलिशाकुमारी यादव, साना प्रवीन, राजमति ऐरी, रोमा थापा, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, काजल श्रेष्ठ, कविता जोशी, मनिषा उपाध्याय, सबनम राई, सीमाना केसी, रचनाकुमारी चौधरी, रिया शर्मा, रुवि पोदार, यशोदा विष्ट, अनु कडायत, मनिषा बोहरा, लक्ष्मी साउद, हेलिशा गुरुङ, सोमु विष्ट, संगीता राई, अलिशा खडिया ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।