माघ ८, २०८१ मंगलबार | १३:२१:५५
कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने

स्कटल्यान्डको सामना गर्दै नेपाल

फाइल तस्विर ।

काठमाडौं । नेपालले आइसिसी महिला यु-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्यान्डको सामना गर्दैछ ।

समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाली समयअनुसार दिउँसो १२ः१५ मा सुरु हुनेछ ।

पहिलो पटक विश्वकप खेलिरहेको नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

यता स्कटल्यान्ड पनि पहिलो जितको लक्ष्यमा छ । लगातार दोस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको स्कटल्यान्डले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध १० विकेटको हार बेहोरेको थियो ।

स्कटल्यान्ड अघिल्लो संस्करणमा जितविहिन बनेको थियो । टोली यो संस्करणमा पनि सोही नतिजालाई दोहोर्याउन चहादैन ।  


भिडियो
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’
अन्तिम समयमा क्याप्टेनको रेडले पहिलो जित दिलायो II SANDIP PANT I HIMALAYAN RAIDERS