पुस २४, २०८१ बुधबार | ०८:१६:२०
राष्ट्रिय महिला लिगः पुलिस र बागमतीको खेलमा देखिएको अनौठो दृश्य वालिङविरुद्ध आर्मीलाई गोलको भोक जय ट्रफीः आर्मीले बागमती तथा पुलिसले मधेशको सामना गर्दै मरेसँग प्रशिक्षण लिँदै जोकोभिच सन ह्युन मिन थप एक वर्ष टोटनहममा रहने कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी एनकेएलमा सहभागी हुन थाइल्यान्डका ६ खेलाडी नेपाल आइपुगे आर्मी र मणिमुकुन्दबीचको खेल स्थगित बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा वार्षिक साधारण सभा गराउन प्रदेश र जिल्ला संघलाई कराते महासंघको निर्देशन राष्ट्रिय महिला लिगः पुलिस र बागमतीको खेलमा देखिएको अनौठो दृश्य वालिङविरुद्ध आर्मीलाई गोलको भोक जय ट्रफीः आर्मीले बागमती तथा पुलिसले मधेशको सामना गर्दै मरेसँग प्रशिक्षण लिँदै जोकोभिच सन ह्युन मिन थप एक वर्ष टोटनहममा रहने कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी एनकेएलमा सहभागी हुन थाइल्यान्डका ६ खेलाडी नेपाल आइपुगे आर्मी र मणिमुकुन्दबीचको खेल स्थगित बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा वार्षिक साधारण सभा गराउन प्रदेश र जिल्ला संघलाई कराते महासंघको निर्देशन

प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने

फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेल माघ १ गते विहान ९ बजे फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । सोही दिन दिउँसो १ बजे सुरु हुने खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।

आर्मीले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदैछ । समूह चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् । यसैगरी समूह ‘बी’ मा तेस्रो र चौथो स्थानमा रहेने टोली प्लेअफमा आमने सामने हुनेछन् ।

सुपर चारमा पनि एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको फाइनल माग १२ गते हुनेछ ।


भिडियो
एपिएफसँग 9 गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC