चैत्र १३, २०८२ शुक्रबार | १०:३५:३७
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

अस्ट्रेलियाले जित्यो बोर्डर-गावस्कर ट्रफी

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको बोर्डर-गावस्कर ट्रफी आफ्नो पक्षमा पारेको छ ।  

सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलिया पाँचौं तथा अन्तिम टेस्टमा ६ विकेटले विजयी भयाे ।

यससँगै अस्ट्रेलियाले पाँच खेलको शृंखला ३-१ ले कब्जा गरेको छ । अस्ट्रेलियाले भारतविरुद्ध १० वर्षपछि टेस्ट शृंखलामा जित हासिल गरेको हो ।

यससँगै अस्ट्रेलिया विश्व टेस्ट च्याम्यिनसिपको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि उपाधिका लागि अस्ट्रेलियाले अफ्रिकाको सामना गर्नेछ । 

भारतले प्रस्तुत गरेको १६२ रनको लक्ष्य भारतले तेस्रो दिनको दोस्रो सेसनमा चार विकेट गुमाउँदै पुरा गर्यो ।

अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले ४१, बेउ वेबस्टरले अविजित ३९, ट्रभिस हेडले अविजित ३४ र साक कोनस्टासले २२ रन बनाए ।

भारतका लागि प्रशिद्ध कृष्णले तीन र मोहम्द सिराजले एक विकेट लिए ।

भारत दोस्रो इनिङमा १५७ रनमै समेटिएपछि अस्ट्रेलियाले १६२ रनको लक्ष्य प्राप्त गरेको थियो । १४१ ६ को स्थितीबाट तेस्रो दिनको सुरुआत गरेको भारतले १६ रन थप्दा बाँकी चार विकेट गुमायो ।

भारतका लागि ऋषभ पन्तले ३३ बलमा ६ चौका र चार चौकाको मद्दतले ६१ रनको योगदान गरे । यसैगरी यशस्वी जैसवालले २२, केएल राहुल, शुभमन गिल र  रविन्द्र जडेजाले समान १३ र वासिङ्टन सुन्दरले १२ रन बनाए ।

अस्ट्रेलियाका लागि स्कट बोल्यानडले ६ कप्तान प्याट कमिन्सले तीन र बेउ वेबस्टर विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा १८५ रन बनाएको थियो । अस्ट्रेलिया १८१ रनमै समेटिएपछि भारतले चार रनको झिनोे अग्रता लिएको थियो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो