माघ ६, २०८१ आइतबार | २२:०९:१३
भीम र लोकेशले त्रिभुवन विश्वविद्यालयबाट जय नेपाल कप खेल्ने खो-खो विश्वकपः पुरुषतर्फ पनि नेपाल फाइनलमा पराजित हिमालयनको पहिलो जित खो-खो विश्वकपः महिलातर्फ नेपाल उपविजेता काठमाडौंविरुद्ध विराटनगरको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा आर्मीविरुद्ध फ्रेन्ड्स विजयी चन्द्राको सानदार प्रदर्शनमा आर्मी क्वालिफायर-१ मा, वालिङ बाहिरियो राखेप सदस्यसचिव घिसिङ खो-खो विश्वकपको फाइनल हेर्न दिल्लीमा आर्मीको सानदार सुरुआत सभापति कपमा आठ टोली, उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने भीम र लोकेशले त्रिभुवन विश्वविद्यालयबाट जय नेपाल कप खेल्ने खो-खो विश्वकपः पुरुषतर्फ पनि नेपाल फाइनलमा पराजित हिमालयनको पहिलो जित खो-खो विश्वकपः महिलातर्फ नेपाल उपविजेता काठमाडौंविरुद्ध विराटनगरको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा आर्मीविरुद्ध फ्रेन्ड्स विजयी चन्द्राको सानदार प्रदर्शनमा आर्मी क्वालिफायर-१ मा, वालिङ बाहिरियो राखेप सदस्यसचिव घिसिङ खो-खो विश्वकपको फाइनल हेर्न दिल्लीमा आर्मीको सानदार सुरुआत सभापति कपमा आठ टोली, उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने

वार्षिक साधारण सभा गराउन प्रदेश र जिल्ला संघलाई कराते महासंघको निर्देशन

काठमाडौं । नेपाल कराते महासंघले आफ्नो मातहतका प्रदेश तथा जिल्ला संघलाई वार्षिक साधारण सभा गर्न निर्देशन दिएको छ ।
महासंघले पत्र काट्दै जतिसक्दो चाँडो वार्षिक साधारण सभा सम्पन्न गर्न भनेको छ ।

‘नेपाल कराते महासंघको विधान बमोजिम पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सुशासन सुनिश्चित गर्न सबै प्रादेशिक कराते संघले ढिलो नगरि आफनो वार्षिक साधारण सभा सम्पन्न गर्न निर्देशन दिइएको छ,’ पत्रमा भनिएको छ, ‘यसैगरी प्रादेशिक संघहरुले पनि आ-आफ्नो अधिकार क्षेत्रका जिल्ला संघहरुको वार्षिक साधारण सभा समयमै सम्पन्न गराउन आग्रह गर्दछौं । साधारण सभा सम्पन्न भएपछि नेपाल कराते महासंघ सचिवालयमा विस्तृत प्रतिवेदनहरु पेश गर्नुहोला ।’ 


भिडियो
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’
अन्तिम समयमा क्याप्टेनको रेडले पहिलो जित दिलायो II SANDIP PANT I HIMALAYAN RAIDERS
सबभन्दा बलियो टिम Kathmandu लाई हराउन हामीसँग योजना थियोः Kalyan Bhujel, Captain, Biratnagar Bandits
सभापति कप फुटबल किन ? के भन्छन्, काग्रेस नेता मोहनबहदुर बस्नेत ?
सभापति कपमा कसले कोसँग खेल्ने, हेर्नुहोस टाइसिट ड्र
SURAJ SINGH THAKURI II विद्यार्थीलाई शिक्षा र खेलाडीलाई खेलबाट टाढा राख्नुजस्तो पाप अरु केही हुन्न
Kathmandu Cricket Academy : सपनामाथिको लगानी