चैत्र १८, २०८२ बुधबार | १०:१६:३९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बागमतीलाई हराउँदै पुलिस शीर्षस्थानमा

पुलिस र बागमती प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा विभागीय टोली नेपाल पुलिस क्लबले मंगलबार बागमती युवा क्लबविरुद्ध २-० को जित दर्ता गरेको छ ।

जितसँग तीन खेलमा सात अंक जोडेको पुलिस शीर्षस्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित बागमती अंकविहिन छ ।

यसअघि वाालिङ नगरपालिकालाई ५-० ले पराजित गरेको पुलिसले आर्मीसँग गोेलरहित बराबरी खेलेको थियो । यता बागमती आर्मीसँग २-० र एपिएफसँग ५-१ ले पराजित भएको थियो ।

  पुलिस र बागमती प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा /खेलाडी । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन निरु थापा र पूजा रानाले गोल गरे ।

 
खेलको आठौं मिनेटमा निरुको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा पूजाले गोल गर्दै पुलिसको जित पक्का गरिन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो