चैत्र १८, २०८२ बुधबार | ०९:२१:१०
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस विजयी

सांकेतिक तस्विर

ललितपुर । कुपन्डोल फ्रेन्ड्स, बिबीसी, जोरपाटी भेट्रान, बिजी फुटसल र कुपन्डोल ४० प्लस भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार जित दर्ता गरेका छन् ।  

जावलाखेल मैदानमा कुपन्डोल फ्रेन्ड्सले डिल्लीबजारलाई ६-० ले पराजित गर्यो । विजेताका लागि हर्कराज थापाले दुई तथा महेन्द्र खवास, सुनिल सुवेदी, चन्द्र तामाङ र हरिहर थापाले समान एक गोल गरे ।

श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा-१३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा बिबीसीले तार्केश्वर युथ क्लबलाई ३-१ ले हरायो । बिबीसीका दीपक लामा, नवीन न्यौपाने र आकाश छन्त्यालले गोल गरे । सूर्य गर्तौलाले गरेको गोल तार्केश्वरका लागि सान्त्वना बन्यो । ।

जोरपाटीले टिवाइएन नख्खु भेट्रानलाई २-० ले पराजित गर्यो  । जोरपाटीका लागि तीर्थ लामा र रन्जित लामाले गोल गरे ।

बिजी फुटसलले इमाडोल भेट्रान तथा साबिक विजेता कुपन्डोल ४० प्लस भेट्रानले सरस्वतीनगरलाई पेनाल्टी सुटआउटमा निरास पारे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो