चैत्र १०, २०८२ मंगलबार | १८:४६:२८
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

आर्मी १८ रनले अगाडि

पुलिसविरुद्ध विकेट लिएपछि आर्मीका खेलाडी, तस्विरः क्यान ।

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपमा विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १८ रनले अगाडि रहेको छ ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा पहिलो दिनको समाप्त हुँदा पुलिस १०३-७ को स्थितीमा छ । पुलिसका लागि गुल्शनकुमार झा ३४ र प्रेम तामाङ एक रन बनाएर खेलिरहेका छन् ।

यसैगरी अमित श्रेष्ठ १८, रासिद खान १६ शंखर राना १३, दिलिप नाथ १० र कप्तान आरिफ शेद चार रन बनाएर पेभेलियन फर्किए । कुशल भुर्लेल र अर्जुन साउदले भने रनको खाता खोल्न सकेनन् ।

आर्मीका लागि शाहब आलमले पाँच, सोमपाल कामी र पवन कार्कीले समान एक विकेट लिएका छन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी पहिलो इनिङमा १२१ रनमै समेटिएको थियो । आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, पवन कार्कीले अविजित १५, बसिर अहमदले १२ र शाहब आलमले ११ रन बनाए ।

पुलिसका लागि ललितनारायण राजवंशीले सात तथा कुशल भुर्लेल, श्रवण यादव र राशिद खानले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो