कार्तिक ६, २०८१ मंगलबार | ००:३१:४८
सुकुटे, सिंहममती, साँगाचोक र वारियर्स विजयी मल्दिभ्सविरुद्ध गोल हान्दैमा धेरै उत्साहित हुनु पर्दैनः प्रशिक्षक तामाङ चितवन, वानेश्वर र फ्रिडम फाइटरको जित माल्दिभ्सविरुद्ध नेपालको सानदार जित, रेखा र प्रीतिको ह्याट्रिक माल्दिभ्सविरुद्ध रेखाको ह्याट्रिक माल्दिभ्सविरुद्ध नेपाललाई ४-० को अग्रता साइकर क्रिकेटर्स र नेक्सस विजयी माल्दिभ्सविरुद्ध नेपालको सुरुआती रोजाई सार्वजनिक, सावित्रा बेन्चमा, गोलकिपरमा अन्जनालाई मौका राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ३६ खेलाडी एन्फा नेतृत्वलाई ‘फू गरेर’ ढाल्न सक्ने पूर्व अध्यक्ष थापाको चेतावनी सुकुटे, सिंहममती, साँगाचोक र वारियर्स विजयी मल्दिभ्सविरुद्ध गोल हान्दैमा धेरै उत्साहित हुनु पर्दैनः प्रशिक्षक तामाङ चितवन, वानेश्वर र फ्रिडम फाइटरको जित माल्दिभ्सविरुद्ध नेपालको सानदार जित, रेखा र प्रीतिको ह्याट्रिक माल्दिभ्सविरुद्ध रेखाको ह्याट्रिक माल्दिभ्सविरुद्ध नेपाललाई ४-० को अग्रता साइकर क्रिकेटर्स र नेक्सस विजयी माल्दिभ्सविरुद्ध नेपालको सुरुआती रोजाई सार्वजनिक, सावित्रा बेन्चमा, गोलकिपरमा अन्जनालाई मौका राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ३६ खेलाडी एन्फा नेतृत्वलाई ‘फू गरेर’ ढाल्न सक्ने पूर्व अध्यक्ष थापाको चेतावनी

साइकर क्रिकेटर्स र नेक्सस विजयी

रुपन्देही । बिपी कोइराला स्मृति कप ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा सोमबार बंगलादेशको साइक क्रिकेटर्स र नेपाली टिम नेक्सस रुपन्देही-११ विजयी भएका छन् ।

दिनको पहिलो खेलमा बंगलादेशको साइक क्रिकेटर्सले श्रीलंकन टिम श्रीलंका स्टेट सर्भिसेजलाई आठ विकेटले पराजित गर्यो।

श्रीलंका स्टेटले प्रस्तुत गरेको ११३ रनको लक्ष्य साइक क्रिकेटर्सले ११ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

साइकका लागि मुनिम शाहरियरल ३० बलमा सात चौका र दुई छक्का मद्दतले ५१ रनको योगदान गरे । यसैगरी साद मोशरफले २५, फैसलले अविजित २२ तथा रकिबले १२ रन बनाए ।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका स्टेटले  निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो ।

श्रीलंका स्टेटका लागि ननी वसुपालीले सर्वाधिक ५४ रन बनाए भने राज वीरले ३२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंका स्टेटले ७२ रनको ओपनिंग साझेदारीलाई ठूलो योगफलमा परिणत गर्न सकेन । साइक क्रिकेटर्सका लागि सहादत रहमान र मोहम्मद रेफले समान दुई तथा रकिबले एक विकेट लिए । 

दिनको दोश्रो खेलमा नेक्ससले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गर्यो। 

जावेद गोहरले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेक्ससले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । नेक्ससका लागि सुमित महर्जनले सर्वाधिक २८ र मिर्नाल गुरुङले अविजित २० रन बनाए । 

जावेद गोहरका लागि तीनै विकेट जइम खानले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जावेद गोहरले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल तयार पारेको थियो ।

जावेल गोहरका लागि  लागि शमुन इक्बालले १६, कप्तान इमरान नाजिरले १२ तथा अलि हुसेनले १० रन बनाए ।

नेक्ससका लागि शाहब आलमले सर्वाधिक चार, बसिर अहमदले तनि, दिपेश कँडेलले दुई तथा कप्तान कृष्ण कार्कीले एक विकेट लिए।

तेश्रो दिनको खेलपछि भारतको लाइफ केयर क्रिकेट क्लब दुई खेलमा चार अंकका साथ शीर्षस्थानमा छ ।  यसैगरी साइक क्रिकेटर्स पनि समान खेलबाट चार अंकका साथ रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहँदा नेक्सस तीन खेलमा चार अंकका साथ तेस्रो स्थानमा छ ।

पाकिस्तानको जावेद गोहर तीन तथा श्रीलंकन टिम श्रीलंका स्टेट सर्भिसेस क्रिकेट एसोसिएसन  दुई हारका साथ अंकविहिन छन् । 

प्रतियोगितामा मंगलबार नेक्ससले साइक क्रिकेटर्स तथा श्रीलंका स्टेट सर्भिसेसले  लाइफ केयर क्रिकेट क्लबको सामना गर्नेछन् ।


भिडियो
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship
BHUTAN VS SRI LANKA POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship
HIRA BHUJEL र DIPA SHAHI ९ महिना मैदान बाहिर रहने II SAFF Women's Championship
प्रशिक्षक Rajendra Tamang भन्छन् SABITRA BHANDARI ले चाहे माल्दिभ्सविरुद्ध प्लेइङ सेटमै खेल्छिन्
NEPAL VS BHUTAN POST-MATCH PRESS CONFERENCE || NICOLA DEMAINE COACH || SAFF Women's Championship
NEPAL 0-0 BHUTAN । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | SAFF Women's Championship
INDIA VS PAKISTAN POST-MATCH PRESS CONFERENCE || SAFF Women's Championship
KHELADI TALKS WITH AJAY PHUYAL II KUMAR RAI II SENIOR COACH VOLLEYBALL
KHELADI TALKS WITH AJAY PHUYAL II SUMITRA REGMI II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
Nepal Premier League को अक्सनमा दङ्ग Kiran Chemjong
विदेशी खेलाडीमा सबै टिम निर्भर : Basanta Shahi Head Coach Kathmandu Gurkhas Nepal Premier League
Subodh Tripathi Pokhara Avengers Nepal Premier League
Shakti Gauchan Consultant Coach Lumbini Lions Nepal Premier League
Gyanendra Malla Head Coach, Karnali Yaks Nepal Premier League
रोमाञ्चक जित निकाल्दै कर्णाली च्याम्पियन KARNALI YASHVIS Everest Women's Volleyball League 2024
आशा गरिएका विदेशी खेलाडी चलेनन् BHARAT YADAV COACH Madhesh United Everest Women's Volleyball League
अब जित्नको लागी नयाँ रणनीतिका साथ खेल्छौं JAGADISH BHATTA COACH Everest Women's Volleyball League
Nepal Premier League NPL II OWNERS REVEAL CEREMONY II
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024