जेष्ठ १८, २०८२ शनिबार | ०६:५५:२२
मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल आरसिबीको मेटिएला आइपिएल उपाधि प्यास ? आत्मकथा शृंखला-२ः परिवारको प्रभाव निर्णायक रह्यो रोहितको अर्धशतक, गुजरातलाई २२९ रनको लक्ष्य गण्डकीलाई बजेट परेन भन्नु गलतः सदस्यसचिव घिसिङ यु-१४ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अर्को साता मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल आरसिबीको मेटिएला आइपिएल उपाधि प्यास ? आत्मकथा शृंखला-२ः परिवारको प्रभाव निर्णायक रह्यो रोहितको अर्धशतक, गुजरातलाई २२९ रनको लक्ष्य गण्डकीलाई बजेट परेन भन्नु गलतः सदस्यसचिव घिसिङ यु-१४ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अर्को साता

प्रशिक्षणका लागि नेपाली क्रिकेट टोली भारत प्रस्थान

तस्विरः क्यान

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली सोमबार बिहान भारत गएको हो । टोलीले बेङ्लोरको नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्नेछ ।  

नेपालले लिगको दोस्रो शृंखलामा ओमान र घरेलु टोली क्यानाडाको सामना गर्नेछ ।

घरेलु मैदानमै भएको पहिलो शृंखलामा नेपालले चार खेल खेल्दा एक मात्र जित निकालेको थियो ।

शृंखलाका लागि क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी 
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, देव खनाल, करण केसी, गुल्सानकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा

 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL