जेष्ठ १९, २०८२ आइतबार | १५:३०:२०
क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक

रोहितको अर्धशतक, गुजरातलाई २२९ रनको लक्ष्य

काठमाडौं । रोहित शर्माको उत्कृष्ट प्रदर्शनप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटर मागुजरात टाइटन्ससामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२८ रनको योगफल तयार पार्यो ।

मुम्बईका लागि रोहितले ५० बलमा ९ चौका र चार छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरे । यसैगरी जोनी बेयरिस्टोले ४७, सूर्यकुमार यादवले ३३, लितक बर्माले २५ र कप्तान हार्दिक पाण्डेयाले अविजित २२ रन बनाए ।

रोहितले पहिलो विकेटका लागि जोनीसँग ८४ तथा दोस्रो विकेटका लागि सूर्यकुमारसँग ५९ रनको साझेदारी गरेका थिए ।

गुजरातका लागि प्रसिद्ध कृष्ण र साई किशोरले समान दुई तथा मोहम्मद सिराजले एक विकेट लिए । 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL