काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप अन्तर्गत सुपर ८ को आफ्नो पहिलो खेलमा आयोजक वेस्ट इन्डिजले इङ्ल्यान्डसामू १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रनको योगफल तयार पार्यो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६ शेर्फेन रदरफोर्डले र ब्रन्डन किंगले २३ रन बनाए ।
दोस्रो विकेटका लागि चार्ल्स र पुरनले ५४ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, आदिल राशिद, मोइन अली र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए ।
भिडियो
फुटबल क्रेज किन पहिलाजस्तो रहेन ? यसो भन्छन्, AAHA RARA GOLD CUP हेर्न आएका दर्शक II ON THE SPOT
FOUR NATIONS CUP खेल्न UAE बाट आइपुगिन राष्ट्रिय टोलीकी स्टार REKHA PAUDEL
ON THE SPOT I POKHARA HALF MARATHON च्याम्पियन Santoshi Shrestha को सफलता रहस्यः ‘इन्जोए दी रेस’
KHELADI TALKS WITH AJAY PHUYAL I PREM KUMAR SHRESTHA I PRODUCER, ANJILA (BIOPIC OF NATIONAL CAPTAIN)
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba